बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

३५ किलो सुन चढाए एक अज्ञात श्रद्धालुद्वारा सिद्धिविनायक मन्दिरलाई

०८-माघ-२०७६ | ०७:०४:२२ am

एजेन्सी– दिल्लीका एक जना अज्ञात श्रद्धालुले मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन चढाएका छन्। सुनको बजार मूल्य १४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।

सिद्धिविनायक मन्दिरको २ सय १९ वर्षको इतिहासमा यति ठूलो दान पहिलो पटक मिलेको सिद्धिविनायक मन्दिर ट्रष्टका अध्यक्ष आदेश बान्देकरलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। सुन दान गर्ने श्रद्धालु व्यक्ति दिल्लीको भनिए तापनि उनको नाम सार्वजनिक गरिएको छैन।

अध्यक्ष बान्देकरका अनुसार मन्दिरलाई सन् २०१७ मा ३ सय २० करोड भारतीय रुपैयाँ दान उपलब्ध भएकाे थियाे। यस्तै सन् २०१९ मा दानको रकम बढेर ४ सय १० करोड रुपैयाँ पुगेको छ। उक्त मन्दिरको निर्माण सन् १८०१  मा भएकाे थियाे।

सम्बन्धित समाचार