बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

विवाद समाधानका लागि कांग्रेस नेताहरुबीच छलफल

०६-माघ-२०७६ | ०५:११:५४ pm

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ ।

पार्टी मुख्यालयमा भएको छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

पार्टी भित्रको आन्तरिक समस्या समाधानका छलफल सकारात्मक रहेको र छिट्टै सहमति निर्माण हुने गरि छलफल अगाडि बडेको नेताहरुको भनाइ छ ।

सम्बन्धित समाचार