बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

जेपी नड्डा बने बीजेपीका अध्यक्ष

०६-माघ-२०७६ | ०५:०९:२१ pm

काठमाडाैँ-भारतीय सत्तारुढ दल बीजेपीको अध्यक्ष जेपी नड्डा बनेका छन् । कार्यवाहक अध्यक्ष रहेका नड्डा बीजेपीका ११ औं अध्यक्ष बनेका हुन ।

अध्यक्षका लागि भएको निर्वाचनमा उनको मात्रै उम्मेदवारी परेको थियो । त्यसपछि नड्डालाई राष्ट्रीय चुनाव अधिकारी राधामोहन सिंहले अध्यक्ष घोषणा गरे ।

नड्डा हिमाचल प्रदेशबाट राज्यसभा सांसद छन् । उनको कार्यकाल तीन वर्षको हुनेछ । यसअघि उनले विभिन्न राज्यको प्रभारी रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

नरेन्द्र मोदीको पहिलो प्रधानमन्त्रीत्वकालमा उनी स्वास्थ्य मन्त्री थिए ।

सम्बन्धित समाचार