बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

सुरक्षित मानिएको लण्डन शहरमा चक्कु आक्रमणबाट ३ को मृत्यु

०६-माघ-२०७६ | ०२:४५:५६ pm

 

लण्डन अर्थात युरोलाई अति सुरक्षीत सभ्य मानिस बस्ने ठाउँ मानिन्छ तर त्यहाँ पनि चक्कुको आक्रमणबाट ३ जनाको मृत्यु भएको एजेन्सिले जनाएका छन् ।

लन्डनको इलफोर्डस्थित इल्मस्टिड रोडमा भएको उक्त घटनामा मृत्युहुनेहरु २० देखि ३० वर्ष उमेरका छन्।

तीनैजनाको घटनास्थलमा नै मृत्यु भएको थियो। मृतकहरुको परिचय सार्वजनिक गरिएको छैन।

आक्रमण कसले गर्‍यो भन्ने कुरा खुलेको छैन। यस घटनासँग सम्बन्धित कसैलाई पनि हालसम्म पक्राउ नगरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
यसरी विश्व अशान्त र शान्त दुवै प्रकारको छ ।

सम्बन्धित समाचार