बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

फेसबुकले किन माग्यो चिनिया राष्ट्रपतिसंग माफि

०५-माघ-२०७६ | ०६:४८:१९ pm

 

फेसबुक नामक सामाजिक सञ्जालले चिनियाँ राष्ट्रपतिसंग माफि मागेको छ ।
बर्मेली भाषामा आङ साङ सुचीको आधिकारिक पोष्टबाट राष्ट्रपतिको नाम सि लेख्नु पर्नेमा सितोले भएको थियो ।
फेसबुकले यसमा माफी मागेको छ । प्राविधिमा आएको समस्याका कारण यस्तो भएको भन्दै फेसबुकका प्रवक्ता एन्डी स्टोनले भनेका छन्, ‘यस्तो नहुनुपर्ने थियो । यसमा हामी महत्वपूर्ण कदम चाल्दैछौं ताकि फेरि यस्तो गल्ती नहोस् ।’

फेसबुकले यो पनि स्वीकार गरेको छ कि सीको नाम डाटाबेसमा राखिएको थिएन । त्यसैले गल्ती भयो ।

यदि फेसबुकको डाटा बेसमा कुनै शब्द भेटिएन भने अनुवादका क्रममा मिल्दोजुल्दो अर्को शब्द लिन्छ । बर्मीजमा जुन शब्द xi वा shi सुरु हुन्छ, त्यसलाई शितोले पनि छ ।

सम्बन्धित समाचार