बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

छोरा पाउनेलाई उपहार, छोरी पाउनेलाई छैन स्याहार

०५-माघ-२०७६ | ०४:३०:३२ pm

 

एउटा गाउँ यस्तो छ जहाँ २०६७ साल देखि छोरा बच्चा जन्मिएकै छैन । पानीको कारणले हो की संयोगले हो यो त्यो गाउँमा यतिका लामो समय सम्म पुरुष बच्चा जन्मिन सकेको छैन ।

युरोपको पोलेण्ड भन्ने देशको एउटा सानो गाउँमा यस्तो घटना घटेको हो । जहाँ छोरो जन्माउन मुस्किल छ ।

गाउँमा बस्ने सबैभन्दा कान्छो बालक १० वर्ष पुगिसकेको छ। यसैकारण त्यहाँ छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरिएको छ ।इतिहास पल्टाएर हेर्दा र जन्म दर्ताको अनुगमन गर्दा त्यहाँ पहिले देखि नै पुरुषको जन्म निकै कम भएको पाइएको छ ।

यही त्यहाँका मेयर राजमुन्द फ्रिस्कोले पनि पत्रकारसंग कुरा गर्दै पुष्टि गरेका छन् । उनैले छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरेका हुन् ।छोरीको निरन्तर जन्म भइरहेको छ भने छोराको निकै कम । यसको कारणबारे थाहा पाउन निकै गाह्रो छ । तोमाज्स गोलास्जले आफूलाई छोरा जन्माउन मन लागेता पनि गाउँको इतिहास हेर्दा यसको सम्भावना निकै कम भएको ब

सम्बन्धित समाचार