बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
अर्थ वाणिज्य

अब सरकारी कार्यालयमा ५० प्रतिशत सम्म ओभरटाइम पाइने

०४-माघ-२०७६ | १२:२४:३० pm

अब निम्न सरकारी कार्यालयमा अतिरिक्त समय काम गर्ने कर्मचारीहरुलाई मासिक ५० घण्टा काम गरेमा ३० प्रतिशत र ८० घण्टा बढी काम गर्नेलाई ५० प्रतिशत भत्ता दिने भएको छ ।
यो निर्णय पुष ७ गते बसेको मनत्री परिषदको बैठकले गरेको हो ।

यसका लागि तोकिएका १४ कार्यालय यस प्रकार छन् ।
संघीय संसद,
अदालत, राष्ट्रपति,
उपराष्ट्रति
प्रधानमन्त्रीको कार्यालय,
पुनर्निर्माण प्राधिकरण,
सतर्कता केन्द्र,
सार्वजनिक खरिद अनुगमन कार्यालय,
महान्यायाधिवक्ता र सरकारी वकिलको कार्यालय, भन्सार, राजश्व, कोष तथा लेखा नियन्त्रक, महालेखा परीक्षकको कार्यालय र राष्ट्रिय कितावखानाका कर्मचारीले भत्ता पाउनेछन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मासिक रुपमा ५० घन्टा वा त्यसभन्दा बढी ओभरटाइम गरेका कर्मचारीलाई सुरुको तलब स्केलको ३० प्रतिशतका दरले भत्ता दिइनेछ । भत्ताका लागि कम्तिमा दिनको एक घण्टा अतिरिक्त समय काम गरेको र विद्युतीय हाजिरलाई मान्यता दिनुपर्ने मापदण्ड पनि मन्त्रिपरिषद्ले तोकेको छ।

सम्बन्धित समाचार