बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
कोरोना भाइरसको मुख्य कारण चाइनिज गोपन सर्प (चाइनिज कोब्रा) : अध्ययन   * कोरोना भाइरस नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा डेस्क स्थापना   * प्रजातन्त्रिक देशको सूचकाङ्कमा नेपाल ९२ औँ स्थानमा पुग्दा भारतलाई लाग्यो झड्का   * पेट्रोलियम अन्वेषण कार्य सफलता नजिक पुग्दै   * चीनको कोरोना भाइरस प्लेन चढेर अमेरिका पनि पुग्यो   * कांग्रेस विवाद समाधानउन्मुख, देउवा–पौडेल बसेर शुक्रबार टुंग्याउने   * किन उच्च पदस्थ महिलाको हुन्छ बढी ‘डिभोर्स’ ?   * काठमाडौं मलको जिम्मेवारी दिवा सपना जेभीलाई   * दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
प्रदेश

राप्रपा केन्द्रीय समिति १७ गतेबाट

०२-माघ-२०७६ | ०६:३३:१५ pm

काठमाडौं । राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा छलफल हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति सम्बन्धि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

सम्बन्धित समाचार