बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
अन्तर्राष्ट्रिय

नायिका भन्ने पदवी गोरो अनुहारको भरमा यिनले चलाईन यौन धन्दा

२६-पौष-२०७६ | ०४:२४:१३ pm

 

बिग बोस प्रतियोगी अरहान खानकी पूर्वप्रेमिका अमृता धनोआ एक पटक फेरि चर्चामा आएकी छन् । मुम्बई प्रहरीले अमृतालाई गारेगाउँको एक होटलबाट पक्राउ गरेको छ ।

उनलाई मुम्बईको फाइभ स्टार होटलबाट पक्राउ गरेको हो । अमृतासँगै अर्की नायिका ऋचा सिंहलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले नक्कली ग्राहक बनेर सेक्स र्‍याकेट चलाउनेसँग सम्पर्क गरेको थियो । प्रहरीले पक्राउ परेका दुवै जना यौनधन्दामा संलग्न भएको बताएको छ । उनीहरूमाथि आईपीसीको धारा ३७० ९३० ३४ र ४,५ ९अनैतिक तस्करी रोकथाम० अन्तर्गत गिरफ्तार गरिएको हो ।

प्रहरीले यौन धन्दाका लागि आउनेहरूले सोही इलाकामा राखेर अमृता र ऋचासँग समन्वय गरिरहेको बताएको छ । प्रहरीले छापा मारेको पत्ता पाएपछि अमृताले भाग्ने कोसिस गरेको तर तत्काल पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

अमृता बिग बोसका प्रतियोगीसमेत रहेका अरहान खानकी पूर्वप्रेमिका हुन् । अमृता धनोआले अरहान खानमाथि धोखा दिएको र ठगेको आरोप लगाएकी थिइन् । उनले अरहानविरुद्ध प्रहरीमा उजुरीसमेत गरेकी थिइन् ।

सम्बन्धित समाचार