बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
प्रजातन्त्रिक देशको सूचकाङ्कमा नेपाल ९२ औँ स्थानमा पुग्दा भारतलाई लाग्यो झड्का   * पेट्रोलियम अन्वेषण कार्य सफलता नजिक पुग्दै   * चीनको कोरोना भाइरस प्लेन चढेर अमेरिका पनि पुग्यो   * कांग्रेस विवाद समाधानउन्मुख, देउवा–पौडेल बसेर शुक्रबार टुंग्याउने   * किन उच्च पदस्थ महिलाको हुन्छ बढी ‘डिभोर्स’ ?   * काठमाडौं मलको जिम्मेवारी दिवा सपना जेभीलाई   * दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   * नेकपाका कार्यकर्ताले गरे आत्मसमर्पण   * नेपाल–चीन सीमा व्यवस्थापन सन्धि संसद्मा दर्ता   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
Welcome news

अव कांग्रेसका ४१ विभाग

२६-मंसिर-२०७६ | ०६:२९:३१ pm

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका विभागको संख्या बढाएर ४१ पु¥याउने प्रस्ताव पेस गरेका छन् ।

यस्ता छन् विभागका नाम

१. सङ्गठन विभाग

२. सूचना, संचार तथा प्रचार विभाग

३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग

४. राज्य प्रशासन विभाग

५. आर्थिक नीति तथा योजना विभाग

६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग

७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग

८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग

९. संसदीय मामिला विभागः

१०. संवैधानिक तथा कानुन विभाग

११. स्थानीय तह समन्वय विभाग

१२. महिला विभाग

१३. तरुण विभाग

१४. विद्यार्थी विभाग

१५. जिल्ला सम्पर्क समिति समन्वय विभाग

१६. पेशागत तथा बुद्धिजीवि विभाग

१७. शिक्षा विभाग

१८. स्वास्थ्य विभाग

१९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग

२०. उद्योग व्यापार विभाग

२१. पर्यटन विभाग

२२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग

२३. कृषि तथा किसान विभाग

२४. आदिवासी जनजाती विभाग

२५. खेलकुद विभाग

२६. प्राकृतिक श्रोत विभाग

२७. साहित्य, कला तथा संस्कृति विभाग

२८. श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग

२९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग

३०. दलित विभाग

३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग

३२. मुस्लिम विभाग

३३. वन तथा वातावरण विभाग

३४. तराई मधेश विभाग

३५. वित्तिय संस्था तथा सहकारी समन्वय विभाग

३६. पिछडिएको क्षेत्र समन्वय विभाग

३७. विज्ञान तथा प्रविधि विभाग

३८. भू.पू. सैनिक विभाग

३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग

४०. शुभेच्छुक संस्था समन्वय विभाग

४१. अन्य भ्रातृ संघ समन्वय विभागसिर २६ ।

सम्बन्धित समाचार