बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
अर्थ वाणिज्य

सिद्धार्थ शमशेरले तिरे सबैभन्दा बढी कर, यस्ता छन् १० उत्कृष्ट करदाता

०१-मंसिर-२०७६ | १२:०३:०० pm

काठमाडौं: सिद्धार्थ शमशेर जबरा व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिमा परेका छन् । कर दिवस मनाउन सुरु गरेदेखि १० विधामा सबैभन्दा धेरै कर तिर्नेलाई आन्तरिक राजस्व विभाग सम्मान गर्दै आएकाे छ।

सिद्धार्थ शमशेर छैटाैँ पटक सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएका हुन्।

आन्तरिक राजस्व विभागले आठपटक यस्ताे सम्मान गरेकाे हाे ।

१० विधामा धेरै कर तिर्नेहरु

व्यापार – अग्नि इनकर्पोरेट

ठूलो करदाता – सूर्य नेपाल प्रा.लि.

व्यक्तिगततर्फ – सिद्धार्थ शमशेर जबरा

निर्याततर्फ- डाबर नेपाल प्रा.लि.

उद्योगतर्फ – जगदम्बा स्टिल स्वास्थ्य

सूचना तथा सञ्चार – वर्ल्ड लिंक

शिक्षातर्फ – मणिपाल नेपाल

कृषितर्फ – अन्नपूर्ण एग्रो

लघुवित्त तथा सहकारीतर्फ – छिमेकी लघुवित्त

बैंकतर्फ – राष्ट्रिय वाणिज्य बैंक

बीमातर्फ – नेपाल लाइफ इन्स्योरेन्स

सम्बन्धित समाचार