मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश

मन्त्री रावलले दिए राजीनामा

२४-कार्तिक-२०७६ | ०२:२९:५२ pm

राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्र मुख्‍मन्त्रीलाई बुझाएको उनका स्वकीय सचिव रवीन्द्र सुनारले पुष्टि गरेका छन् । राजीनामा पत्रसँगै मन्त्री रावलले आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्‍यमन्त्रीलाई बुझाएर फर्किएको सुनारको भनाइ छ ।

कञ्चनपुरको एक क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा रावलले राजीनामा दिएको बताइएको छ।

Leave a Reply

सम्बन्धित समाचार