मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश

अरे,नेपालको नक्सामा नयाँ दिल्ली !

२२-कार्तिक-२०७६ | ०९:३३:१३ pm

काठमाडौं। नेपालको सिमानाभित्र भारतको राजधानी नयाँ दिल्लीसमेत पर्ने गरी बनाइएको नक्सा पछिल्लो समय सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । भारतले नेपालको भूभागमा पर्ने लिपुलेक र कालापानी भारतमा पर्ने गरी नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको चर्को विरोध हुँदै गर्दा यो नक्सा भाइरल भएको हो ।

कुनै कलमको माध्यमवाट हातले कोरेर बनाइएको यो नक्साको फोटोबारे गुगलमा ‘रिभर्स सर्च’ गर्दा यो नक्सा मनिष नामको ट्वीटर ह्याण्डलबाट अपलोड भएको देखिएको छ । बुधबार दिउँसो अपलोड भएको यो नक्सा रातारात भाइरल भएको हो । भारतले नयाँ नक्सा जारी गरेसँगै नेपालमा यसको विरोध सुरु भएपछि अहिले ट्वीटरमा ह्याशट्याग ब्याकअफ इण्डिया १ नम्बरमा ट्रेण्ड गरिरहेको छ । जसवाट यस तस्वीरको लोकप्रियता सम्बन्धमा भनिरहनु परेन ।

Leave a Reply

सम्बन्धित समाचार