मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
मुख्य​ समाचार

नक्सा विवादमा प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय बैठक

२२-कार्तिक-२०७६ | ०७:२०:३१ pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा मिचिएको बारेमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन् । भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठक बोलाएका हुन् ।

शनिबार दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । बैठकमा विज्ञ एवं राजनीतिक दलका प्रतिनिधि सहभागी हुनेछन् ।

Leave a Reply

सम्बन्धित समाचार