मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
मुख्य​ समाचार

“नेपाली भूमि फिर्ता नभए बलि चड्न तयार छौं”

२२-कार्तिक-२०७६ | ०५:४७:३८ pm

विगतमा पटकपटक अनौपचारिक रुपमा नेपालको सीमा मिच्दै आएको भारतले यतिबेला औपचारिक रुपमै नयाँ नक्सा सार्वजनिक गर्दै नेपालमाथि विस्तारवाद लागू गरेको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं. १ अन्तर्गत नेपाली भूमिमा पर्ने लिपु लेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नयाँ नक्सामा देखाएको घटनाप्रति स्थानीय जनप्रतिनीधिले ध्यानाकर्षण भएको जनाएका छन् ।

संयुक्तरुपमा शुक्रबार एक विज्ञप्ती जारी गर्दै अतिक्रमित नेपाली भूमिको रक्षा र संरक्षणका लागि नेपाल सरकारबाट तत्काल चालिनुपर्ने कदमहरु चाल्न जोडदार माग गरेका छन् । स्थानीय जनप्रतिनीधिले यथाशिर्घ भारतसंग कुटनितिक पहल थाल्न सरकारसंग माग गरेका छन् ।

हेर्नुहोस विज्ञप्ति :

नेपाली भुमी फिर्ता नभए देशले रगत मागे बलि चड्न तयार रहेको बताउँदै स्थानीय युवाहरुले सामाजिक सञ्जालमा पनि निकै आक्रोश पोखेका छन् ।

 

 

Leave a Reply

सम्बन्धित समाचार