मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
समाचार

जात्रा हेर्न गएका वडा सदस्य मृत भेटिए

२२-कार्तिक-२०७६ | ०४:१५:३६ pm

बैतडीकाे पुर्चौडी नगरपालिका ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिएका छन्।

वडा सदस्य पार्की पुर्चौडी नगरपालिका १ को राताशिला मन्दिर नजिकको देवल भन्ने ठाँउमा मृत भेटिएका बैतडीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

बिहीबार राति पुर्चौडी नगरपालिका १ मा रहेको राताशिला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन्।

वडा सदस्य पार्कीको मृत्यु के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

सम्बन्धित समाचार