मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश नं ३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज ठोकिए

२२-कार्तिक-२०७६ | ०३:३८:३१ pm

कठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज ठोकिएका छन् । आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका हुन् ।
श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।
श्री एयरलाइन्सका महाप्रबन्धक अनील मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजसँग ठोक्किएको हो ।
जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताइएको छ ।
अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीले जहाजको निरीक्षण गरेका छन् ।

Leave a Reply

सम्बन्धित समाचार