मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
गण्डकी प्रदेश

कास्की:२ टिकटका आकांक्षी पौडेलका प्रस्तावक र समर्थक

२१-कार्तिक-२०७६ | ०१:२७:१३ pm

काठमाडौं । नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर २ का उम्मेदवार खेमराज पौडेलले आफुसंगै उम्मेदवार बन्न टिकटको दौडमा दौडिएका नेताहरुलाई प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दर्ता गरेका छन् ।

आफ्नै पार्टी कांग्रेसबाट उम्मेदावारका आकांक्षी रहेका शोभियतबहादुर अधिकारी देवराज चालिसेलाई प्रस्तावक र समर्थक राखेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन । पौडेल मध्यान्ह उम्मेदवारी दर्ता गर्न दलवलसहित मुख्य निर्वाचन अधिकृतका कार्यालयमा पुगेका थिए ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै पौडेलले आफुले जनतालाई रिझाउन सक्ने भएकाले जित्ने दावी गरे । ‘जितको आधार भनेको जनता हो जनतालाई रिझाउन मैले सक्छु, तसर्थ म जित्छु’, पौडेलले भने ।

सरकारले जनताको पक्षमा काम नगरेका कारण जनताले विकल्प खोजीरहेकाले जनताले कांग्रेसलाई रोज्ने दावी पौडेलको थियो । कांग्रेस एक ढिक्का भएर चुनावमा जाने भएका कारण जित सुनिश्चित रहेको दावी पनि पौडेलले गरे ।

Leave a Reply

सम्बन्धित समाचार