मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
गण्डकी प्रदेश

पाेखरामा बम विष्फोट: विष्फोट पश्चात सुरक्षा व्यवस्था कडा

२१-कार्तिक-२०७६ | ११:०६:५१ am

पोखरा । पोखराको टुरिष्ट बसपार्कमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

प्रहरी घटनास्थलमा पुगेको छ । विष्फोट पश्चात बसपार्क आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थ कडा पारिएको छ ।

विष्फोटबाट के कति क्षति भएको भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

सम्बन्धित समाचार