बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
अन्तर्राष्ट्रिय

सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)

०६-कार्तिक-२०७६ | ०७:१४:५८ pm

हिन्दी चलचित्रका सुपरस्टार अभिनेता सलमान खानको बहुप्रतीक्षित चलचित्र ‘दबंग–३’को ट्रेलर सार्वजिक भएको छ।

बुधबार साँझ सलमान खान फिल्मस्को अफिसियल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

प्रभु देवाको निर्देशनमा बनेको चलचित्र ‘दबंग–३’मा अभिनेता खान प्रहरी अफिसरको भूमिका रहेका छन्। दबंग गर्लको परिचय बनाएकी सोनाक्षी सिन्हा पनि प्रमुख भूमिकामा छन्।

सम्बन्धित समाचार