शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
न्याय/कानुन

न्यायपरिषदले कनिष्ठलाई मुख्यन्यायाधीश बनाउने तयारी गर्दै

०१-कार्तिक-२०७६ | १०:५९:०१ am

काठमाडौं । प्रदेश १ विराटनगर उच्च अदालतमा मुख्यन्यायाधीशका लागि विनोद शर्मा, प्रकाशचन्द्र गजुरेल, तिलप्रसाद श्रेष्ठ र एकजनामध्येबाट ल्याउने तयारी भएको छ ।

तर, मुख्यन्यायाधीका लागि न्ययापरिषद्बाट नियुक्ति गर्ने संवैधानिक व्यवस्था भए पनि प्रधानन्यायाधीश उक्त संवैधानिक व्यवस्था छल्दै तिलप्रसद श्रेष्ठलाई ल्याउने कसरतमा लागेका छन् ।

उनीभन्दा सिनियरका हिसाबले प्रकाशचन्द्र गजुरेल, तेजबाहादुर कार्की, विष्णुदेव पौडेल, शिवनारायण यादव, टेकराज नेपाल, पवनकुमार शर्मा, नरेन्द्र शिवाकोटी, शेषराज शिवाकोटी र विनोद शर्मा अघि छन् ।

वरीयताका हिसाबले हेर्दा प्रधानन्यायाधीशले मुख्यन्यायाधीशमा ल्याउन चाहेका तिलप्रसाद श्रेष्ठ दशाँै नम्बरमा पर्छन् ।
विराटनगरका तत्कालीन मुख्यन्यायाधीश कुलरत्न भुर्तेल कारबाहीमा तानिएपछि खाली भएको उक्त मुख्यन्यायाधीश नियुक्तका लागि हिजाेबाट सुरु न्यायपरिषद्को बैठक आज पनि जारी छ ।

Leave a Reply

सम्बन्धित समाचार