बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
प्रदेश नं ७

बालिकासंग दुष्कर्म गरेको आरोपमा बालक पक्राउ

२८-आश्विन-२०७६ | १०:१६:११ am

धनगढी,बर्णन संवाददाता । कैलालीको धनगढीमा एक बालिका संग दुष्कर्म गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिकाको वडा नम्वर ४ उत्तरवेहडीमा १२ बर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ बर्षीय बालक पक्राउ परेका हुन् । शनिवार राती ९ बजे ठूली आमाको घरमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएका छन् । आफन्तले खबर गरेपछि १४ बर्षीय बालकलाई उत्तरवेहडीबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनी फरार रहेको अवस्थामा पक्राउ गरिएको उनले बताए । बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ भने आरोपित बालकको अहिले स्वास्थ्य परिक्षण भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ।

सम्बन्धित समाचार