मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
सप्तरीमा एकजना गर्भवतीको मृत्यु: कोरोनासँग मिल्दो लक्षण: स्वाब लिइयाे   * थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
प्रदेश नं ३

पूर्बराजा ज्ञानेन्द्रको हातवाट दशैको टिका थाप्न आउने सर्बसाधारणहरुको भिड

२१-आश्विन-२०७६ | ०८:२१:५२ pm

काठमाडौं, असोज २१ । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार बडादसैंको विशेष दिन बिजया दशमीको अवसरमा सर्वसाधारणलाई नेपालीलाई टीका लगाइदिएका छन् । पूर्वराजा शाहले महाराजगञ्ज स्थित आफ्नै निर्मल निवासमा आउने सर्वसाधारणलाई टीका को साथमा जमरा लगाइदिएका हुन् ।
पूर्वराजाको हातबाट टीका थाप्नेको निर्मल निवासको मुख्य गेटअगाडि लामो लाम लागेको थियो ।

पूर्वराजा शाहको हातबाट टीका थाप्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालगायत शुभेच्छुक , हिन्दू र बौद्ध धर्मका अनुयायी र राजतन्त्रमाथि आस्था राख्ने देखि सरकारको कामबाट असन्तुष्ट सर्वसाधारण नेपालीहरु निर्मल निवास पुगेका थिए ।

यसअघिका वर्षभन्दा यो वर्ष पूर्वराजाको हातबाट टीका थाप्न आउनेको संख्या अपेक्षाकृत केही बढी संख्यामा रहेका थिए।

टीका थाप्न निर्मल निवास पुगेका केहीले राजसंस्थाको पक्षमा नारा लगाएका थिए भने केहीले बर्तमान सरकार र दलहरुको रबैया प्रति तिब्र रोष प्रकट गरिरहेका थिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: