बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
प्रदेश

‘मह’ जोडीको नयाँ फिल्मको निर्देशन प्रदीप भट्टराईले गर्ने

१८-आश्विन-२०७६ | ०८:३७:४० pm

काठमाडौं, बर्णन संवाददाता ।
‘मह’ जोडीको नयाँ फिल्मको निर्देशन प्रदिप भट्टराईले गर्न लाग्नु भएको छ ।
मह जोडी, षटकोण आर्टस् र प्रदीप भट्टराईको सहकार्यमा नेपाली कथानक ठूलो पर्दाको चलचित्र निर्माण हुन लागेको हो ।

निर्माण हुन लागेको यस फिल्मको सम्बन्धमा थप जानकारी दिँदै निर्देशक प्रदीप भट्टराईले चलचित्र अर्को वर्षको कार्तिक ७ गते सार्बजनिक प्रदर्शन हुने जानकारी गराएका छन् । चलचित्रको नामाकरण हाल सम्म जुराउन बाँकी भएतापनि केही दिनमा नै औपचारिक रुपमा नाम घोषणा गर्ने भनिएको छ ।

यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेर निकै चर्चा कमाएका प्रदीप अचेल धेरै फिल्ममेकरको नजरमा परेका छन् । केही समयअघि उनले एक लभस्टोरी फिल्म लिएर आउने बताएका थिए । यद्यपि मह जोडी समेतको अभिनय हुने भनी यतिबेला घोषणा गरिएको फिल्म भने कमेडी हुने अनुमान गरिएको छ।

Leave a Reply

सम्बन्धित समाचार