बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
रोचक खबर

अंग्रेजीलाल कोठेरियाको ४९ जनाको परिवारः दैनिक ४२ केजी पाक्ने

१८-आश्विन-२०७६ | ०७:२०:१७ am

आजकल श्रीमान श्रीमति संगैले समेत एक्ला एक्लै पकाएर खाने जमानामा कैलारी गाउँपालिका १ मनाउमा एउटा थारु निवासको लागि एक छाक गुजारा गर्न २० केजी चामल र उत्तिकै परिणाममा तरकारी चाहिन् छ।

परिवारमा विहानको खाना खाएपछि बेलुकाको लागि पकाउने मेलो सुरु हुन्छ।

अंग्रेजीलाल कठेरिया थारूको घरमा ४९ जनाको परिवार रहेको छ। सबैको भोजन मूल घरको एउटै भान्सामा हुन्छ। थारु समुदायमा भातसँग तरकारी मिसाएर खाने चलन छ दाल विरलै पकाइन्छ ।

रोटीका लागि छाकमा पिठो पनि २० ।२२ केजी चाहिन्छ। दशै‌ंका लागि पनि अंग्रेजीलालले राम्रै व्यवस्था गरेका छन्। दशै‌का लागि मात्र आठ क्वीन्टल बनाएर भकारीमा राखेका छन उनीहरुले । चामलल मिलले उनीहरुका लागि मात्रै दैनिक एक क्विन्टल चामल कुट्ने गरेको छ।

तस्बीर सांकेतिक

Leave a Reply

सम्बन्धित समाचार