शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   * नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
अर्थ वाणिज्य

पुर्वएमालेहरुको लघुवित्त अर्थमन्त्रीले उद्घाटन गर्न आनाकानी गरेपछि, बामदेवले यसरी लगाए पावर

१७-आश्विन-२०७६ | ०६:५८:४१ am

एमाले राजनीतिक भन्दा बढीमात्रामा आर्थिक संगठन हो । यसका नेताहरुको बैंक वित्तियसंस्थामा व्यापक लगानी छ । यस्तै एक वित्तियसंस्था अभियान लघुवित्त हो । केही दिन अगाडी यस संस्थाको उद्घाटन गर्न अर्थमन्त्रीले फिटिक्कै मानेका थिएनन् ।

बैंकका शाखा कार्यालय र लघुवित्त वित्तीय संस्थाहरुको उद्घाटनमा जान नरुचाउने अर्थमन्त्री डा। खतिवडाले सोमबार काभ्रेको पनौतिमा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको उद्घाटन गर्न मानेका थिएनन् । पछि बडो मुस्किलले प्रधानमन्त्रीको सोर्स लगाएर उनी सो उद्घाटनमा पुगेका थिए ।

सुरुमा उद्घाटनका लागि जान नमानेका खतिवडा लगानीकर्ताको रुपमा रहेका नेकपाका बामदेव गौतमले प्रधानमन्त्रीमार्फत पावर लगाउनु परेको थियो। खतिवडाले राजधानीको एक कार्यक्रममा आफू गभर्नर हुँदा मुस्किलले केही शाखाको उद्घाटन गरेको भन्दै राष्ट्र बैंक नेतृत्वको आलोचना गरेका थिए।

कार्यक्रममा पुर्व कृषि मन्त्री हरिप्रसाद पराजुली, नेकपाका संसाद गंगाबहादुर तामाङ, बीमा समितिमा पुर्व अध्यक्ष फत्तबहादुर केसी लगायतको उपस्थिति थियो।

नेकपा निकटकै प्रमुख लगानी रहेको लघुवित्तको उद्घाटनमा खतिवडा लगभग एक घण्टा मात्रै उपस्थिति जनाए। लगभग २१ मिनेट मन्तव्य दिएर उनी तत्काल काठमाडौं फर्किए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: