शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   * नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
खेलकुद

क्यानमा निर्वाचन हुने

१०-आश्विन-२०७६ | ०७:४९:११ am

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजबाट सुरु हुँदै छ ।

अधिवेशन आजैबाट सुरु हुने भनिए पनि निर्वाचन भने भोलि हुने बताइएको छ ।

निर्वाचनसँगै निलम्बन फुकुवाको बाटो खुल्ने आस गरिएको छ ।

अध्यक्ष पदका लागि निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचनमा जिल्लाबाट ३९ र प्रदेशबाट २० गरी ५९ प्रतिनिधिले १७ सदस्यीय क्यानको केन्द्रीय कार्यसमितिका लागि मतदान गर्ने भएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: