मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेका थिए ।