शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   * नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
खेलकुद

राष्ट्रिय क्रिकेट टिम आज सिंगापुर जाँदै

०८-आश्विन-२०७६ | ०८:२२:४२ am

नेपाली राष्ट्रिय क्रिकेट टिम आज सिंगापुर जाँदैछ । सिंगापुरमा आयोजना हुने त्रिकोणात्मक टी२० सिरिज खेल्न नेपाली टिम त्यता जान लागेको हो । नेपाली खेलाडी आज राती सवा १० बजे सिल्क एयरको विमानमार्फत् सिंगापुर प्रस्थान गर्ने टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

सिरिजमा नेपालले आयोजक सिंगापुरका साथै टेष्ट मान्यताप्राप्त जिम्बाबेसँग २–२ खेल खेल्नेछ । शुक्रबारबाट सुरु हुने सिरिजमा नेपालले पहिलो खेल जिम्बाबेविरुद्ध खेल्नेछ ।

पारस खड्काको कप्तानीमा घोषणा भएको टिममा अधिंकाश युवा खेलाडीलाई मौका दिइएको छ । जसमध्ये इशान पाण्डे र कुशल मल्लले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् ।

ज्ञानेन्द्र मल्ल व्यक्तिगत कारणले सहभागी नहुने भएपछि दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: