गोकर्णेश्वरमा वर्कसप आगलागी हुँदा लाखाैँ क्षति

काठमाण्डौँ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको वर्कसपमा आगलागी भएको छ ।

आज बिहान भएको आगलागीका कारण एउटा रेस्टुरेन्ट र एउटा कस्मेटिक पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

आगलागीमा केही सवारी साधन पनि जलेका छन् । केहीबेरअघि आगलागी नियन्त्रणमा लिइएको छ । भने थप  विवरण आउन बाँकि छ।