मंगलबार, माघ ०७, २०७६ | Tuesday, January 21, 2020

काठमाडौँ
नेकपाबाट ११ बुँदे आचारसंहिता जारी : महिला हिंसा गरे तत्काल निष्कासित हुने   * भ्रष्टाचार गरेर महादेशकै धनी बन्न सफल महिलाको कर्तुत खोले पत्रकारले   * २०५० सम्ममा १० लाख मानिस मंगल ग्रह पठाउने तयारी   * विवाद समाधानका लागि कांग्रेस नेताहरुबीच छलफल   * जेपी नड्डा बने बीजेपीका अध्यक्ष   * प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु   * नेकपाका ११ सन्देश कार्यकर्तालाई भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितता नगर्नु   * व्यक्ति प्रशंसा गर्नुहोस तर प्रधानमन्त्रीको बारेमा सोच्नुहोस   * नेप्से साढे २६ अङ्कले ओरालो   * सैनिक, निजामति, प्रहरी पछि शिक्षक अस्पताल बन्ने, हे राम जनताका अस्पताल कहिले बन्ने   *
मंगलबार, माघ ०७, २०७६ Tuesday, January 21, 2020
मनोरञ्जन

आयुष्मान खुरानाको ‘ड्रीम गर्ल’ले पहिलो दिनमै कमायो साढे ९ करोड

२८-भाद्र-२०७६ | ०८:५८:४० am

आयुष्मान खुराना र नुसरत भरुचा स्टारर फिल्म ‘ड्रीम गर्ल’ घोषणा सँग चर्चामा रहेको थियो ।

फिल्मको टोलीले बिभिन्न प्लेटफर्महरुमा फिल्मको प्रमोसन गर्न कुनै कसर छाड्या छैनन ।

उनीहरूको प्रमोसनले सकारात्मक फल फलाएको देखिन्छ ।

यस फिल्मले शुक्रबार सिनेमा घरहरूमा हिट गरीरहेको छ र दर्शकबाट धेरै प्रशंसा र प्रेम पाइरहेको छ।

बक्सअफिस इन्डिया डट कमको रिपोर्ट अनुसार फिल्मले पहिलो दिनमा साढे ९ करोड कमाएको छ ।

यससँगै,’ड्रीम गर्ल’ आयुष्मान खुरानाको लागि सबैभन्दा ठूलो ओपनिंग डे स्कोरर फिल्म बनेको छ ।

उक्त रिपोर्टका अनुसार फिल्मले दिल्ली र एनसीआर क्षेत्रमा मुम्बई र गुजरातको तुलनामा सबै भन्दा राम्रो कमाइ गरेको छ ।

समग्रमा यो फिल्मको पहिलो दिन गत शुक्रबार जारी गरिएको ‘छिचोरे’ भन्दा ४० प्रतिशत राम्रो छ।

सम्बन्धित समाचार