काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियो

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको कार्डियो थोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार राष्ट्रपतिको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको छ ।

उनलाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो।