बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
न्याय/कानुन

पाटनउच्च अदालतमा साउनमा हजारबढी मुद्धा फैसला

२५-भाद्र-२०७६ | ०६:१२:१७ pm

पाटन उच्च अदालतले श्रावण महिनामा १०३९ मुद्धा फैसला भएको छन् । यसमध्ये १०३३ मुद्धा मुख्य न्यायाधीश नहकुल सुवेदी मुख्यमा आएपछि सम्पन्न भएकाछन् ।

अदालत प्रकासित गरेको कार्यसम्पादन फैसला विवरण अनुसार मा.न्या टेक नारायण कुवँरले दिनमा सरदर ५ दरले ११६ मुद्धा फैसला गरेका छन् भने । सवैभन्दा कम मुद्धा हेर्नेमा मा. न्या.लोहितचन्द्र शाह लगायत ५ जनाछन् जसले साउन महिनामा कुनै फैसला नै गरेका छैनन् ।

धेरै मुद्धा फैसला गर्नेमा दोश्रो नंवरमा कुलप्रसाद शर्मा ६०, तेश्रोमा रामप्रसाद ओली ५८, किरण पौडेल ५५, टेकप्रसाद ढुंगाना ५४, जगतबहादुर थापा ४९, प्रभा बस्नेत ४४, यज्ञराज भट्टले ४१ र ठाकुरप्रसाद शर्मा पौडेलले तथा माधव पोखरेलले ४० मुद्धामा अन्तिम फैसला दिएका छन् । मुख्य न्यायाधीश नहकुलप्रसाद सुवेदीले ३२ मुद्धाको छिनोफानो गर्नुको साथै संयुक्त इजलासबाट ५१९ मुद्धा फैसला भएका छन् ।

३५ जना न्यायाधीस रहेकोमा ५ जना न्यायाधीसले एउटापनि फैसला गरेका छैनन् । यसरी ३० न्यायाधीसको बाट १००० फैसला मुख्य न्यायाधीसको तदारुकताको परिणती पनि हुन सक्छ ।

Leave a Reply

सम्बन्धित समाचार