बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
न्याय/कानुन

पाटन उच्च अदालतमा सिनियर जुनियरको मनोद्वन्दमा क्रमभंगता

२४-भाद्र-२०७६ | ०५:२९:४२ pm

पाटन उच्च अदालतमा भाद्र २० गतेबाट माननीय मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश लोहीतचन्द्र शाह दुई जनाको संयुक्त इजलास तोकिने तर लोहितचन्द्र सञ्चो नभएको वहाना बनाएर भाग्ने क्रम चलीरहेकोमा आज क्रमभंगता भएको छ ।

आजको पेशी सुचीमा दुवै न्यायाधीशको संयुक्त इजलास तोकिएको छैन । यसविषयमा के भएको हो भन्ने वारे वर्णन मिडियाले प्रश्न गर्दा यो अदालती प्रकृया भएकोले यसबारे कसैले बोल्न चाहेन ।

दुई श्रीमान बीचको क्लेष मत्थर पार्नका लागि दुवैपक्षले वीचबचाउको बाटो खोजेको हुनसक्छ । वा सर्वोच्चले पनि अनौपचारिक रुपमा कुनै मध्यमार्गिबाट बताएको हुन सक्छ । जे होस आज दुवै न्यायाधीसको संयुक्त इजलास नतोकीनुले सायद मुख्य न्यायाधीश भर्सेस लोहितचन्द्र मनोद्वन्दमा कतैबाट सहजीकरण भएको पनि हुन्छ ।

Leave a Reply

सम्बन्धित समाचार