बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
पत्रपत्रिका खवर

मेलम्ची खानेपानी वितरणको तयारी, प्रतिव्यक्ती १२७ लिटर पानी

२४-भाद्र-२०७६ | ०७:४२:२५ am

काठमडौं । खानेपानी मन्त्रालयले राजधानवासी प्रत्येक व्यक्तिले दैनिक १२७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ।

सरसफाइ, पिउनलगायत दैनिक पानी प्रयोगका लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो। मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने उल्लेख गर्दै मेलम्ची खानेपानी आयोजना निर्देशनालयका प्रुमख त्रिरेशप्रसाद खत्रीले ४० लाख जनतलो समानुपातिक हिसाबले पानीको उपयोग गर्न सक्ने जानाकारी दिए।

मेलम्चीको पानी संकलनका लागि राजधानीमा नौ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) निर्माण सम्पन्न भएको छ। अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिनेछ। (आजको कान्तिपुर दैनिकबाट)

Leave a Reply

सम्बन्धित समाचार