शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
राष्ट्रसंघमा कालापानी लगायतको सीमा विवाद सम्वन्धी विषय प्रवेश   * वामदेव आफ्नै दल (नेकपा) र सरकारलाई किन प्रश्न गर्छन् ?   * उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त   * प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   * देउवाले दिए कडा निर्देशन, भारतविरुद्ध चुइक्क नबोल्न उर्दी   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
खेलकुद

कतारमा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

१८-भाद्र-२०७६ | १०:५१:१८ am

फेडेरेसन अफ ईन्टरनेसनल फुटबल एसोसिएसन (फिफा) ले २०२२ मा कतारमा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक गरेको छ ।

कतारमा पहिलो पटक यति ठुलो अन्तराष्ट्रिय स्तरको खेल हुन लागेको हो । छिमेकि अरबि राष्ट्रको नाकाबन्दीका वाबजुद पनी कतारले रङ्गशाला बनाएको हो ।

उक्त रङ्गशाला बनाउदा नेपाली श्रमिकको व्यापक प्रयोग भएको थियो जसमा १४०० भन्दा बढि नेपालीको मृत्यु भएको थियो ।

Leave a Reply

सम्बन्धित समाचार