मतदान गर्न ह्विलचियरमा

चितवन क्षेत्र नम्बर– २ मा आज आइतबार भएको उपनिर्वाचनमा भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालय मतदान केन्दमा ह्विलचियरमा मतदान गर्न जानुभएका एक मतदाता । 

 प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार व्यास–२ स्थित सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्न आउँदै ज्येष्ठ नागरिक ९३ वर्षीय मोतीकुमार श्रेष्ठ/

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार व्यास–२ स्थित सत्यवती मावि मतदान केन्द्रमा बिरामी मतदान गर्न आउँदैमतदाता