शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
लिपुलेक विवादको सन्दर्भमा नेपाली सेनाले जारी गर्याे विज्ञप्ति   * अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
पत्रपत्रिका खवर

८२ बिघा जग्गा कब्जामा

०७-भाद्र-२०७६ | ०७:२०:२९ am

दाङ । महेन्द्र बहुमुखी क्याम्पसको घोराहीस्थित ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा रहेकाे छ ।

क्याम्पसको जग्गा मुक्त कमैया आन्दोलनका बेला कब्जा भएको थियो ।

त्रिवि आंगिक क्याम्पसका नाममा करिब ९० बिघा जग्गा थियो ।

क्याम्पसले आठ बिघामा संरचना तयार गरेर पठनपाठन सञ्चालन गरेको छ ।

८२ बिघा खेतीयोग्य जमिन, सुकुम्बासाी, भूमिहीनका नाममा ‘कब्जा’मा रहेको क्याम्पस प्रशासनले जनाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। क्याम्पसको जग्गामा सुकुम्बासी र मुक्त कमैयाको बस्ती विकास भएको छ।

क्याम्पसको ३५ बिघा जग्गामा अहिले ३०० भन्दा बढी घर निर्माण गरेर बसोबास गरिएको छ। अन्य क्षेत्रमा विभिन्न नाममा अतिक्रमण भएको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: