शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
राष्ट्रसंघमा कालापानी लगायतको सीमा विवाद सम्वन्धी विषय प्रवेश   * वामदेव आफ्नै दल (नेकपा) र सरकारलाई किन प्रश्न गर्छन् ?   * उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त   * प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   * देउवाले दिए कडा निर्देशन, भारतविरुद्ध चुइक्क नबोल्न उर्दी   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
अन्तर्राष्ट्रिय

कस्तो होला १ करोड ३७ लाखको जर्सि

०३-भाद्र-२०७६ | ०५:१७:५५ pm

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको बास्केटबॉल जर्सी सोमवार को १ करोड ३७ लाख अठतिस हजार ८० रुपयाँमा बिक्री भएको छ । यो जानकारी जर्सी बेच्ने डलास ऑक्शन हाउसले दीएको हो । २३ नंबर वाला यो जर्सी त्यतिबेलाको हो जब ओबामाको उमेर १८ बर्ष थियो ।
त्यो बेला ओबामा हवाई पुनाहौ हाई स्कूल मा सिनियर थिए । हेरिटेज ऑक्शन्सले बताए अनुसार ओबामा त्यहाँ बस्दथे ।

बिक्नु भन्दा पहिला जर्सीकाे मूल्य एक लाख डलर थीयो । ओबामालाई बास्केटबल को फैन मानिन्थ्यो । उनले व्हाइटमा हाउसपनि आफ्ना स्टाफ, सेलिब्रिटीज र नातेदारका साथ यहि जर्सि लगाएर खेल्दथे ।

Leave a Reply

सम्बन्धित समाचार