बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
खेलकुद

नेपालको लगातार दोश्रो जीत

३०-साउन-२०७६ | ०६:०६:०१ pm

नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी टोलीसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

४ सेटको खेलमा २–२ बराबरी भएपछि खेल वेष्ट अफ फाइफमा धकेलिएको थियो । खेलको अन्तिम सेटमा नेपाली टोलीले १५(१२ स्कोरमा जीत हात पारेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार २५–२२ र २५–१७ को स्कोरमा जीत हात पारेको अफगानिस्तानविरुद्ध नेपाली टोलीले तेस्रो सेटमा मात्रै लय समात्न सकेको थियो । त्यसपछि लगातार तेस्रो र चौथो सेटमा नेपालले २६–२४, २६–२४ स्कोरको रोमाञ्जक जीत हात पारेको थियो ।

१ बर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । अफगानिस्तानसँगको मैत्रिपूर्ण खेलले नेपाली टोलीलाई भदौ २ गतेदेखि ८ गतेसम्म नेपालमा आयोजना हुनेछ । यो मत्रीपूर्ण खेललाई एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको वाम अफ खेल हो ।

Leave a Reply

सम्बन्धित समाचार