सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
गण्डकी प्रदेश

न्यूरोडमा भीषण आगलागी

२८-साउन-२०७६ | ०५:५१:२५ pm

काठमाडौं । पोखराको न्यूरोडमा भाटभटेनी सुपर मार्केट अगाडि आगलागी भएको छ । सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ ।

आगो निभाउन ४ वटा दमकलले  प्रयास गरिरहेका छन ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार