शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
भारि हिमपात पर्नसक्ने, आगामी २४ घण्टाका लागि चेतावनी   * मोबाइल पसलमा चोरी   * समस्याको जंजालमा छोरीले गरेको किरीया र बाबुले दिएको दाईजोको संयोग   * माइक्रो र बस एकापसमा ठोक्किए,१४ जना घाइते   * विप्लव माओबादी समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ   * ठूलो दुर्घटनाबाट जोगियो बिरगंज, जोखिम अझैं यथावत   * एपीएफ टोलीद्वारा अवैध चोरीपैठारीको सामान बरामद   * तस्बिरले देखाइ रहेकोछ प्रधानमन्त्रीको अवस्था   * एउटा सभामुखमा नेकपाका तीन धार खेर जानसक्छन् दौरा सुरुवाल   * जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन: गृहमन्त्री   *
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
एडिटर च्वाइस

नेपाली सेनामा खूल्यो हजारौ रोजगारी

१९-साउन-२०७६ | १२:१०:५८ pm

नेपालमा रोजगारीको व्यापक समस्या भएकोबेलामा नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो। विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १र१ जनाको माग छ। त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो।

नेपालको सवैभन्दा ठूलो संगठित निकाय नेपाली सेनामा जागिर खानु बडो स्थायित्व र इज्जतको पद मानिन्छ । यो संगठनमा जागिर खान चाहानेलाई उमेर, शारीरिक नाप जाँच मिलेको हुनु पर्दछ । विज्ञापनमा मागिए
कुराहरु मिलेको खण्डमा सेनामा जागिर खानु धेरै दृष्टिबाट उपयुक्त हुन्छ ।

 

सम्बन्धित समाचार