तीन सय वर्ष पुरानो ऐतिहासिक चौतारी

म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको कन्थराज थानमा रहेको तीन सय वर्ष पुरानो चौतारी । यो चौतारी विसं १७८२ मा फापरखेत निवासी स्व समबहादुर घिमिरिेले निर्माण गर्नुभएको थियो ।