संघीय संसदका दुवै संसदको बैठक आह्वान,बैठक पुस २५ गते दिउँसो १ बजे

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै संसदको बैठक आह्वान गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।