प्रचण्डले दौरा सुरवालमा प्रधानमन्त्रीको शपथ लिने, पुगे शीतल निवास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरवालमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

 प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका हुन् ।