पारदर्शी सारीमा वाणी कपुरले गराइन् फोटोशुट, देखाइन् आफ्नो हट कम्मर

वानी कपुर आफ्नो बोल्डनेसको लागि चिनिन्छिन् । तपाईको जानकारीको लागि बताइदिउँ कि जब उनी क्यामेरामा कैद हुन्छिन् तब यिनको बोल्ड अवतार देख्न मिल्दछ र यिनले आफ्नो ड्रेसिंग सेन्सले मानिसहरुको दिल जित्दछिन् ।

हालै उनले ब्लैक कलरको पारदर्शी सारीमा फोटोशुट गराएकी थिइन् जसमा उनी साँच्चै नै जहर देखिएकी थिइन् र यी तस्व्रिमा वाणी कपुरलाई आफ्नो हट फिगर देखाएको देख्न सकिन्छ ।

तपाईलाई बताइदिउँ कि फिटनेसको मामिलामा यी अभिनेत्रीको कुनै जवाफ छैन र उनी हमेशा आफ्नो बोल्ड अन्दाजले इन्टरनेटमा आगो लगाउँछिन् ।