बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
सेवा तथा सर्तहरू

बर्नान मिडियाका पाठकलाइ हाम्रा केही सर्तहरू

प्रयोगकर्ताका लागि नियम तथा हाम्रा नीतिहरु

तपाई barnanmedia.com को प्रयोगकर्ता हुनुहुन्छ भने तपशिलका कुरामा ध्यान दिनुहोला ।
  • तपाई सूचनाको हकलाई सम्मान गर्नुहुन्छ ।
  • तपाई आफ्ना लेख रचना विश्लेषण पठाउन सक्नुहुन्छ । तर पठाइएका सामाग्रीको विश्वसनियता र सत्यता तपाईको जिम्मेवारी हुनेछ । तपाईले आफ्नो भनि पठाएका सामाग्रीमाथि कसैले कुनै प्रकारको हकदाबी गरेमा सोको प्रतिवादी तपाई हुनुहुनेछ ।
  • www.barnanmedia.com नेपालको समकालीन राजनीति, अर्थतन्त्र र जनचासोस‌‌ग सम्बन्धीत बिषायहरुमा खुला बहश गर्ने थलो हो । तपाई बहशमा सहभागी हुनसक्नुहुन्छ । तर, नियतबश कसैको खेदो खन्न र बद्नाम गर्न वा कसैको बढाइचढांइ गर्न यसको दुरुपयोग गर्ने चेष्टा नगर्नुहोला ।
  • तपाई www.barnanmedia.com संग सम्बन्धित फेसबुक, ट्विटर, एप्स लगायतका प्रविधिको प्रयोग गर्न सक्नुहुन्छ । तर, अश्लिल, अमर्यादित र देशको अखण्डतासंग बाझिने कुनैपनि सामाग्री ट्याग गर्न वा पोष्ट गर्न तपाईले पाउनुहुनेछैन । यसो गर्दा आइपर्ने कानूनी व्यवधानका लागि हामी सहयोगी बन्न सक्दैनौं ।
  • तपाईले दिएका सूचनाका आधारमा www.barnanmedia.com ले सामाग्री तयार गर्नसक्छ । तर, तपाईको सूचनाको प्रमाणिकरणका लागि हामी स्वतन्त्र रहनेछौं । तपाईको अनुमतिबिना तपाई स्रोत हो भनि खुलाउने छैनौं ।

प्रयोगकर्ताका लागि नियम तथा हाम्रा नीतिहरु

तपाई barnanmedia.com को प्रयोगकर्ता हुनुहुन्छ भने तपशिलका कुरामा ध्यान दिनुहोला ।
  • हामी नेपालको संविधानको अधिनमा रही क्रियाशील छौं । अनलाइन प्रकाशनका लागि आवश्यक कानूनी दायरा पूरा गरेका छौं ।
  • हामी राष्ट्रिय अखण्डता र लोकतन्त्रप्रति पूर्ण बफादार छौं ।
  • नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सदुपयोग गर्दछौं ।
  • हाम्रो कुनैपनि किसिमको दलीय वा आश्थागत संलग्नता छैन । निष्पक्षता हाम्रो निष्ठा हो । तर ‘आवाजविहीनहरुको आवाज’ हुनु हाम्रो पेशागत धर्म हो ।
  • तपाईले पठाउनुभएका लेखरचनाको मर्म मर्ने गरी हामी सम्पादन गर्दैनौं । देशको अखण्डता र लोकतन्त्रका आधारभुत मान्यताविपरित रहेका कुरा प्रकाशन/प्रशारण गर्न हामी बाध्य हुने छैनौं ।
  • हामी सबै प्रकारको बौद्धिक सम्पत्तिको हकको सम्मान गर्दछौं ।
  • तपाई हामीलाई सूचना, लेखरचना, भिडियो, फोटो आदि सामाग्री पठाउन सक्नुहुन्छ । तपाईले नचाहेको खण्डमा हामी तपाई स्रोत हो भन्ने खुलाउंदैनौं । तर, तपाईले सो सामाग्रीमाथि अरुको हकदाबी नरहेको प्रष्ट पार्नुपर्ने हुन्छ ।
  • प्राप्त सामाग्रीको प्रमाणिकरणका लागि हामी तपाईसंग प्रयाप्त सोधखोज गर्न सक्नेछौं ।
  • १०हामी व्यक्तिको गोपनियताको हकको सम्मान गर्छौं । राज्य, समाज र सार्वजनिक हित विपरित रहेका नीजि मामिला तथा सार्वजनिक स्थलमा भएका घटना व्यक्तिको गोपनियताभित्र नपर्न सक्छन् ।
  • ११हामी www.barnanmedia.com का प्रयोगकर्ताको सुझावलाई स्वागत गर्छौं ।