भिरबाट लडेर घाइते अभिनेता प्रकाश घिमिरे डिस्चार्ज
काठमाडौँ । भिरबाट लडेर घाइते अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन् ।
कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते भएपछि उहाँको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको हो ।
स्वास्थ्यमा सुधार आएपछि उहाँलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक निर्देशक उनका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको छ ।
उहाँको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको हो ।
प्रतिक्रिया