कविता : (महान)...............

तिमी कति महान छौ हे मजदुर तिमी कति महान छौ। तिम्रै मजदुरिले कत्तिलाई हात्तिछाप चप्पल बाट बुट टेक्ने बनायौ।। हे मजदुर तिमी कति महान छौ। तिम्रै मजदुर…